विन्दु
Romanized: windu, bindu, vindu
लम्बाइ, चौडाइ, उचाइ कुनै नभएको, ज्यादै सानो चिह्न; थोप्लो; बिन्दु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
लम्बाइ, चौडाइ, उचाइ कुनै नभएको, ज्यादै सानो चिह्न; थोप्लो; बिन्दु।
२.
(विशेषण)
चलाक; बुद्धिमान्।
३.
उदार; दयालु।