विन्दुपत्र
Romanized: vindupatr, windupatra, windupatr, bindupatra
नक्साबाट क्षेत्रफल निकाल्न प्रयोग गरिने पारदर्शक पदार्थ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
नक्साबाट क्षेत्रफल निकाल्न प्रयोग गरिने पारदर्शक पदार्थ।
२.
भुजापात; भूर्जपत्र।
३.
विन्दु वा सङ्केत मात्र भएको चिठी।