विन्दुजाल
Romanized: vindujaala, vindujaal, windujaala, vindujal
जवान हात्तीको सुँडमा देखिने थोप्ले बिमिराहरूको समूह; सिँगारिएको हात्तीको निधारमा लगाइएको मसिना थोप्लेबुट्टा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
जवान हात्तीको सुँडमा देखिने थोप्ले बिमिराहरूको समूह; सिँगारिएको हात्तीको निधारमा लगाइएको मसिना थोप्लेबुट्टा वा टिका।