बिन्दुपत्र

Romanized: bindupatr, bindupatra

बिन्दु वा सङ्केत मात्र भएको चिठी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
बिन्दु वा सङ्केत मात्र भएको चिठी।
२.
नक्साबाट क्षेत्रफल निकाल्न प्रयोग गरिने पारदर्शक पदार्थ।

सम्बन्धित शब्दहरू