हिन्दुपति
Romanized: hindupati
मकवानपुर, चौदण्डी, विजयपुर आदि ठाउँका सेन राजाहरूले धारण गरेको एक प्रशस्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [फारसी हिन्दु+सं. पति]
1
मकवानपुर, चौदण्डी, विजयपुर आदि ठाउँका सेन राजाहरूले धारण गरेको एक प्रशस्ति।