हिन्दुत्व
Romanized: hindutv, hindutwa, hindutw, hindutba
हिन्दु हुनाको भाव, गुण वा अवस्था। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
हिन्दु हुनाको भाव, गुण वा अवस्था।
२.
हिन्दुहरूको आचारविचार तथा व्यवहार।