दृग्विन्दु

Romanized: drigvindu, drigwindu, drigbindu, drgwindu

आँखा अडिएको ठाउँ; आँखाले हेरेको विन्दु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
आँखा अडिएको ठाउँ; आँखाले हेरेको विन्दु।
२.
दृष्टिविन्दु।

सम्बन्धित शब्दहरू