शिरोविन्दु
Romanized: shirovindu, shirowindu, sirowindu, shirobindu
अनुस्वार जनाउने चिह्न; शिरविन्दु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
अनुस्वार जनाउने चिह्न; शिरविन्दु।
२.
यस्तो ठाउँको सूचकविन्दु।
३.
शिरमाथि आकाशमा पर्ने ठाउँ।