पराविन्दु
Romanized: paraavindu, paraawindu, parawindu, paraabindu
अन्तिम सीमा वा टुङ्गो; चरमविन्दु। २ पराकाष्ठाको थोप्लो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत परा+विन्दु]
1
अन्तिम सीमा वा टुङ्गो; चरमविन्दु। २ पराकाष्ठाको थोप्लो।