ब्रह्मविन्दु
Romanized: brahmawindu, brahmabindu, brahmavindu
वेदपाठ वा मन्त्रोच्चारण गर्दा मुखबाट निस्कने थुकको थोपो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
वेदपाठ वा मन्त्रोच्चारण गर्दा मुखबाट निस्कने थुकको थोपो।