ब्रह्मवादी

Romanized: brahmavaadi, brahmawaadi, brahmawadi, brahmavaadee

ब्रह्मवादको अनुयायी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
ब्रह्मवादको अनुयायी।
२.
वेदको पठनपाठन गर्ने; वेदान्ती।

सम्बन्धित शब्दहरू