ब्रह्मवाद
Romanized: brahmavaada, brahmavaad, brahmawaada, brahmavad
जगत्को सृष्टि ब्रह्मबाट भएर ब्रह्ममा नै लय हुन्छ भन्ने सिद्धान्त वा तर्क; अद्वैतवाद। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
जगत्को सृष्टि ब्रह्मबाट भएर ब्रह्ममा नै लय हुन्छ भन्ने सिद्धान्त वा तर्क; अद्वैतवाद।
२.
वेदको पठनपाठन।