शिरोपर

Romanized: shiropara, shiropar, siropar, siropara

शिर चढाउन उचित; आदरसाथ लिनुपर्ने; शिरोधार्य। (उदा.- यहाँले भन्नुभएका कुरा शिरोपर छन्)। उदाहरण वाक्य पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

1
शिर चढाउन उचित; आदरसाथ लिनुपर्ने; शिरोधार्य। (उदा.- यहाँले भन्नुभएका कुरा शिरोपर छन्)।

उदाहरण वाक्य

  • यहाँले भन्नुभएका कुरा शिरोपर छन्

सम्बन्धित शब्दहरू