शिरोधार्य

Romanized: shirodhaarya, shirodhaary, shirodharya, sirodhaarya

शिरमा धारण गर्न योग्य; माथमा चढाउनुपर्ने। उदाहरण वाक्य पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
शिरमा धारण गर्न योग्य; माथमा चढाउनुपर्ने।
२.
आदरसाथ ग्रहण गर्न योग्य; स्वीकार्य। (उदा.- यहाँहरूबाट पाएको सुझाउ शिरोधार्य छ)।

उदाहरण वाक्य

  • यहाँहरूबाट पाएको सुझाउ शिरोधार्य छ

सम्बन्धित शब्दहरू