निरोधार
Romanized: nirodhaara, nirodhaar, nirodhar, nirodhara
निरन्तररूपले; एकछिन नरोकिईकन; अविच्छिन्नरूपले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण
1
निरन्तररूपले; एकछिन नरोकिईकन; अविच्छिन्नरूपले।