तिरोधान
Romanized: tirodhaana, tirodhaan, tirodhan, tirodhana
ना. [सं.] लोप हुने काम; हराउने वा बिलाउने स्थिति; तिरोभाव। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. [सं.] लोप हुने काम; हराउने वा बिलाउने स्थिति; तिरोभाव।