तिरान

Romanized: tiraana, tiraan, tiran, tirana

तिरो, बाली आदि तिर्ने काम; तिरोभरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
तिरो, बाली आदि तिर्ने काम; तिरोभरो।
२.
तिरो; कुत।

सम्बन्धित शब्दहरू