सिरान

Romanized: siraana, siraan, siran, shiraana

सुत्दाखेरि टाउकोपट्टि परेको ठाउँ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [सिर+आन]

१.
सुत्दाखेरि टाउकोपट्टि परेको ठाउँ।
२.
सुत्दा टाउकोमन्तिर पर्ने अग्लो नरम वस्तुः तकिया।
३.
नदीनाला आदि निस्केको ठाउँ।

सम्बन्धित शब्दहरू