सिरा

Romanized: siraa, sir, shiraa, shira

शरीरमा रक्तप्रवाह गराउने नाडी; नसा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
शरीरमा रक्तप्रवाह गराउने नाडी; नसा।
२.
कँडाली।

सम्बन्धित शब्दहरू