तिनाधान

Romanized: tinaadhaana, tinaadhaan, tinaadhana, tinadhaana

ना. [सं. तृणान्न धान्य] पानी भएको जमिनमा उम्रने, लामालामा जँगा हुने एक जातको जङ्गली धान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. [सं. तृणान्न धान्य] पानी भएको जमिनमा उम्रने, लामालामा जँगा हुने एक जातको जङ्गली धान।

सम्बन्धित शब्दहरू