तत्त्वाधान
Romanized: tattvaadhaana, tattvaadhaan, tattvaadhana, tattvadhaana
कुनै कार्यक्रमसम्बन्धी आयोजना वा सञ्चालनको दायित्वपूर्ण निरीक्षण, रेखदेख वा हेरचाह। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
कुनै कार्यक्रमसम्बन्धी आयोजना वा सञ्चालनको दायित्वपूर्ण निरीक्षण, रेखदेख वा हेरचाह।