लावाधान

Romanized: laavaadhaana, laavaadhaan, laavaadhana, laavadhaana

बाहिर झुसले ढाकेको, भुट्दा लावा निस्कने लाम्चो खालको धान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
बाहिर झुसले ढाकेको, भुट्दा लावा निस्कने लाम्चो खालको धान।

सम्बन्धित शब्दहरू