लावा
Romanized: laavaa, laava, lavaa, laawaa
लावा (laavaa) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
लावा(१)
(नाम [अङ्ग्रेजी लाभा])
1.
ज्वालामुखी पहाडबाट निस्कने पत्थर, धातु आदिको द्रव पदार्थ।
लावा(२)
(नाम [संस्कृत लाजा])
1.
धान भुटेर तयार पारिने पूजा र मङ्गलकार्यमा समेत प्रयोग गरिने सेतो, हलुको खाद्य पदार्थ; लाजा।