लावालस्कर

Romanized: laavaalaskara, laavaalaskar, laavalaskara, lavaalaskara

हातहतियारसहितको फौज वा सेना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [फारसी लावलश्कर]

१.
हातहतियारसहितको फौज वा सेना।
२.
सेना र त्यसको सरसामान।
३.
मानिसको ताँती।

सम्बन्धित शब्दहरू