धावा
Romanized: dhaavaa, dhaava, dhavaa, dhaawaa
धावा (dhaavaa) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
धावा(१)
(नाम [भोजपुरी ब.])
1.
लिम्बू जातिका कुलदेवता।
धावा(२)
(नाम [संस्कृत धावन])
१..
एकाएक झम्टने क्रिया; आक्रमण; चढाइ; हमला।
२..
कुनै काम सिद्ध गर्नका निम्ति गरिने दौडधुप।
३..
कठोर परिश्रम।
४..
धपेडी।