गावा
Romanized: gaavaa, gaava, gavaa, gaawaa
भुईँमा गाडिने वा गाडिएको धानको बिउको भाग; गाभा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [प्राकृत]
१.
भुईँमा गाडिने वा गाडिएको धानको बिउको भाग; गाभा।
२.
रोप्न तयार भएको बिउ।