कावा
Romanized: kaavaa, kaava, kavaa, kaawaa
वृत्ताकार मार्गमा हिँड्ने वा उड्ने कार्य; गोलाकार वृत्तको हिँडाइ वा उडान; चक्कर खाने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [फारसी]
१.
वृत्ताकार मार्गमा हिँड्ने वा उड्ने कार्य; गोलाकार वृत्तको हिँडाइ वा उडान; चक्कर खाने काम।
२.
घोडालाई सघाउन वा रफत गराउन वृत्तमा दौडाउने काम।