च्यावा

Romanized: chyaavaa, chyaava, chyavaa, chyaawaa

नेपालको दोलखा जिल्लामा बसोबास गर्ने जिरेल जातिको एक थर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [जि.]

१.
नेपालको दोलखा जिल्लामा बसोबास गर्ने जिरेल जातिको एक थर।
२.
नेपालको पूर्वी क्षेत्रमा बसोबास गर्ने ह्योल्मो जातिको एक थर।
३.
नेपालको पूर्वी पहाडी क्षेत्रमा बसोबास गर्ने तोप्केगोला जातिको एक थर।
४.
नेपालको हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पा जातिको एक थर।

सम्बन्धित शब्दहरू