लावाबाजा

Romanized: laavaabaajaa, laavaabaaja, laavaabajaa, laavabaajaa

चारदेखि आठ फिटसम्म लामो हुने, विशेष गरेर सेर्पाजातिमा प्रचलित फुकेर बजाइने एक प्रकारको बाजा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
चारदेखि आठ फिटसम्म लामो हुने, विशेष गरेर सेर्पाजातिमा प्रचलित फुकेर बजाइने एक प्रकारको बाजा।

सम्बन्धित शब्दहरू