तत्त्वज्ञान
Romanized: tattvajnyaana, tattvajnyaan, tattvajnyana, tattwajnyaana
ब्रह्म, आत्मा र सृष्टिबारेको यथार्थ ज्ञान; मोक्ष प्राप्ति हुने ज्ञान; ब्रह्मज्ञान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
ब्रह्म, आत्मा र सृष्टिबारेको यथार्थ ज्ञान; मोक्ष प्राप्ति हुने ज्ञान; ब्रह्मज्ञान।