तीनाधान
Romanized: tinaadhaana, tinaadhaan, tinaadhana, tinadhaana
पानी भएको जमिनमा उम्रने, लामा जुँगा हुने एक जातको जङ्गली धान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत तृणान्न+धान्य]
1
पानी भएको जमिनमा उम्रने, लामा जुँगा हुने एक जातको जङ्गली धान।