शिरोमणि
Romanized: shiromani, siromani
शिरमा धारण गरिने मणि वा रत्न। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
शिरमा धारण गरिने मणि वा रत्न।
२.
कुनैकुनै हात्ती, नाग आदिको शिरमा पाइने मणि।
३.
कुनै विषयका विशिष्ट विद्वान्लाई दिइने सम्मानद्योतक उपाधि (जस्तो- कविशिरोमणि, इतिहासशिरोमणि, सङ्गीतशिरोमणि इ.)।