शिरोवर्ती

Romanized: shirovarti, shirowarti, sirowarti, shirovartee

श्रद्धा र सम्मान गर्नुपर्ने; सर्वश्रेष्ठ; सर्वोत्तम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
श्रद्धा र सम्मान गर्नुपर्ने; सर्वश्रेष्ठ; सर्वोत्तम।
२.
शिरमा रहेको वा रहन लायक।
३.
(नाम) आदरणीय व्यक्ति; प्रधान पुरुष।

सम्बन्धित शब्दहरू