चरमविन्दु

Romanized: charamavindu, charamawindu, charamabindu, caramawindu

कुनै एक शृङ्खलाको अन्तिम तत्त्व वा घटना; चरम सीमा; पराकाष्ठा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कुनै एक शृङ्खलाको अन्तिम तत्त्व वा घटना; चरम सीमा; पराकाष्ठा।
२.
रुचि, उत्तेजना आदिको सर्वोच्च विन्दु (जहाँ पुगेपछि अगाडि बढ्ने ठाउँ रहँदैन)।

सम्बन्धित शब्दहरू