चरमपन्थ
Romanized: charamapantha, charamapanth, caramapanth, caramapantha
उग्र विचार वा बाटो; उग्रवाद; अतिवाद। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत चरम+पन्थ]
1
उग्र विचार वा बाटो; उग्रवाद; अतिवाद।