नरमपन्थी
Romanized: naramapanthee, naramapanthii, naramapanthi
नरम मार्ग अवलम्बन गर्ने; समस्याको समाधान शान्तिपूर्ण रूपमा खोज्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत नरम+पन्थ+ई]
1
नरम मार्ग अवलम्बन गर्ने; समस्याको समाधान शान्तिपूर्ण रूपमा खोज्ने।