वामपन्थी

Romanized: vaamapanthi, waamapanthi, wamapanthi, vaamapanthee

वि. वामपन्थको अनुयायी वा समर्थक; मार्क्सवादी चिन्तनका अनुयायी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
वि. वामपन्थको अनुयायी वा समर्थक; मार्क्सवादी चिन्तनका अनुयायी।

सम्बन्धित शब्दहरू