उग्रपन्थी

Romanized: ugrapanthee, ugrapanthii, ugrapanthi

सामान्यभन्दा विपरीत बाटामा हिँड्ने; चलेको व्यवस्था वा सिद्धान्तको चर्को प्रतिरोध गर्ने; विपरीत सिद्धान्तको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

1
सामान्यभन्दा विपरीत बाटामा हिँड्ने; चलेको व्यवस्था वा सिद्धान्तको चर्को प्रतिरोध गर्ने; विपरीत सिद्धान्तको चरमपन्थी।

सम्बन्धित शब्दहरू