उत्तरपन्थी
Romanized: uttarapanthee, uttarapanthii, uttarapanthi
उत्तर दिशातर्फ लागेको, उत्तरतिर झुकाव भएको सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत उत्तर+पन्थी]
१.
उत्तर दिशातर्फ लागेको, उत्तरतिर झुकाव भएको
२.
चिनियाँ राजनीतिक विचारधाराबाट प्रभावित वा सो विचारधारा मान्ने; वामपन्थी;