उग्रपन्थ
Romanized: ugrapanth, ugrapantha
उच्छृङ्खल खालको बाटो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [उग्र+पन्थ]
१.
उच्छृङ्खल खालको बाटो।
२.
प्रचलित सिद्धान्तको उग्र विरोध।