पन्थ

Romanized: panth, pantha

बाटो; मार्ग । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत पन्था]

१.
बाटो; मार्ग ।
२.
कुनै विचार वा दर्शनको सम्प्रदाय; धर्म ।
३.
कुनै किसिमको विचार वा दर्शनको मत; सिद्धान्त।

सम्बन्धित शब्दहरू