पन्थी
Romanized: panthee, panthii, panthi
बाटो हिँड्ने; यात्री; बटुवा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
बाटो हिँड्ने; यात्री; बटुवा।
२.
(नाम)
कुनै सम्प्रदायको अनुयायी।
३.
एक नेपाली थर।