गोरखपन्थी

Romanized: gorakhapanthee, gorakhapanthii, gorakhapanthi

गोरखनाथले चलाएको मतको अनुयायी साधु; कनफट्टा जोगी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
गोरखनाथले चलाएको मतको अनुयायी साधु; कनफट्टा जोगी।
२.
(विशेषण) गोरखसम्प्रदायको अनुयायी।

सम्बन्धित शब्दहरू