गोरखपान
Romanized: gorakhapaana, gorakhapaan, gorakhapan, gorakhapana
गोरखमुण्डी झार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [गोरखमुण्डी+पान]
१.
गोरखमुण्डी झार।
२.
सोही झारको पेय रस वा त्यसैलाई पिउने काम।