गोरखधन्दा

Romanized: gorakhadhandaa, gorakhadhand, gorakhadhanda

तारका धेरै मुन्द्रा वा काठका टुक्रा जुक्तिसाथ जोड्ने र छुट्ट्याउने बुद्धि-बलको खेल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
तारका धेरै मुन्द्रा वा काठका टुक्रा जुक्तिसाथ जोड्ने र छुट्ट्याउने बुद्धि-बलको खेल।
२.
गोरखनाथले निर्माण गरेको, मनलाई एकाग्र गराउने त्यस्तो धन्दा वा काम।
३.
धेरै अलमलिनुपर्ने वा छुटकारा नपाइने झमेलाको काम; कोतेधन्दा।

सम्बन्धित शब्दहरू