गोरखनाथ
Romanized: gorakhanaatha, gorakhanaath, gorakhanath, gorakhanatha
प्राचीन समयका एक प्रसिद्ध हठयोगी अवधूत महात्मा; कनफट्टा मत चलाउने नाथसम्प्रदायका एक प्रसिद्ध साधु; चौरासी… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत गोरक्षनाथ]
1
प्राचीन समयका एक प्रसिद्ध हठयोगी अवधूत महात्मा; कनफट्टा मत चलाउने नाथसम्प्रदायका एक प्रसिद्ध साधु; चौरासी सिद्धमध्ये एक; गोरक्षपा।