गोरखमुन्डी
Romanized: gorakhamundee, gorakhamundii, gorakhamundi
राता केसर, ससाना डल्ला फूल र मसिना पात हुने धातुवर्द्धक तथा सुशोधक आयुर्वेदिक एक झार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत गोरक्षमुण्डी]
1
राता केसर, ससाना डल्ला फूल र मसिना पात हुने धातुवर्द्धक तथा सुशोधक आयुर्वेदिक एक झार।