परिपन्थ
Romanized: paripanth, paripantha
बाटो छेक्ने व्यक्ति; मार्गबाधक; अवरोधक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
बाटो छेक्ने व्यक्ति; मार्गबाधक; अवरोधक।
२.
शत्रु।