परिपन्थी

Romanized: paripanthee, paripanthii, paripanthi

बाटो छेक्ने वा रोक्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
बाटो छेक्ने वा रोक्ने।
२.
प्रतिकूल आचरण गर्ने; विरुद्ध आचरण गर्ने।
३.
(नाम) शत्रु, दुस्मन; वैरी; परिपन्थ।

सम्बन्धित शब्दहरू