परिपक्व
Romanized: paripakv, paripakwa, paripakw, paripakba
राम्ररी पाकेको; पूर्णतया पक्व। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
राम्ररी पाकेको; पूर्णतया पक्व।
२.
राम्ररी पचेको।
३.
राम्ररी विकसित भइसकेको।
४.
व्यवहारमा खारिएको वा माझिएको; प्रौढ।
५.
भुक्तभोगी; अनुभवी।
६.
कार्यकुशल; प्रवीण।
७.
निश्चित; निर्णीत।